डिसेम्बर १५ को हप्ताको तालिका
डिसेम्बर १५ मा सुरु हुने हप्ता
गीत १ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
bt अध्या. १७, अनु. १-७ (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: यहोशू ६-८ (१० मि.)
न. १: यहोशू ८:१८–२९ (४ मि. वा कम)
न. २: परमेश्वरको राज्य के हो? त्यो आएको चाहन्छौं भनी कसरी देखाउन सक्छौं?—lr अध्याय ४५ (५ मि.)
न. ३: छोराछोरीप्रति ख्रीष्टियन आमाबाबुको जिम्मेवारी—td ३८ग (५ मि.)
सेवा सभा:
यो महिनाको मुख्य विषय: हामीलाई सुम्पिएको असल थोकको भण्डारबाट ‘असल थोकहरू’ निकाल्नुहोस्।—मत्ती १२:३५क.
१५ मि: “प्रभावकारी तरिकामा बाइबल अध्ययन सञ्चालन गर्नुहोस्।” प्रश्न-उत्तर। अनुच्छेद ३ छलफल गरिसकेपछि दुइटा भाग भएको प्रदर्शन देखाउनुहोस्। प्रदर्शनमा प्रकाशकले बाइबल विद्यार्थीसित बाइबलले सिकाउँछ किताबको अध्याय १५ को अनुच्छेद ८ छलफल गरेको देखाउनुहोस्। प्रदर्शनको पहिलो भागमा प्रकाशक धेरै बोल्छन्। तर दोस्रो भागमा चाहिं प्रकाशकले विद्यार्थीको विचार बुझ्न प्रश्न सोध्दै छलफल गरेको देखाउनुहोस्।
१५ मि: प्रचारमा जाँदा चिटिक्क परेको रूपरङ किन महत्त्वपूर्ण छ? सेवा स्कूल किताबको पृष्ठ १३१-१३४ मा आधारित भएर छलफलको लागि केही प्रश्न सोध्दै एल्डरले भाषण दिनुहोस्।
गीत ९९ र प्रार्थना