प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 जनवरी पृ. १
  • जनवरी १२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १२ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • जनवरी १२ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 जनवरी पृ. १

जनवरी १२ को हप्ताको तालिका

जनवरी १२ मा सुरु हुने हप्ता

गीत ११४ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. १८, अनु. ६-११ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: यहोशू २१-२४ (८ मि.)

न. १: यहोशू २४:१४-२१ (३ मि. वा कम)

न. २: ‘परमेश्‍वरलाई प्रेम गर्नुको’ अर्थ—lv अध्या. १, अनु. ४-६ (५ मि.)

न. ३: हामीले भोगिरहेको अन्याय परमेश्‍वरलाई कस्तो लाग्छ?—bh अध्या. १, अनु. ११-१३ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘विनम्रतासाथ प्रभुको सेवा गर।’—प्रेषित २०:१९.

गीत ६१

१० मि: विनम्रतासाथ प्रभुको सेवा गर। छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रेषित २०:१९ पढ्‌नुहोस्‌। निम्न प्रश्‍नहरू सोध्दै श्रोतालाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌: (१) ‘सेवा गर्नु’ भन्‍ने अभिव्यक्‍तिले के बुझाउँछ? (२) के-कस्ता तरिकामा प्रभु येशू ख्रीष्टको सेवा गर्न सकिन्छ? (३) विनम्र हुनु भनेको के हो? (४) विनम्र भयौं भने प्रचारको काममा हामी कसरी सफल हुन सक्छौं?

२० मि: “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—घरधनी रिसाउँदा पनि राम्रो व्यवहार देखाउनुहोस्‌।” छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। छलफल सकेपछि दुई भागको प्रदर्शन देखाउनुहोस्‌। पहिलो प्रदर्शनमा घरधनी रिसाउँदा प्रकाशकले राम्रो व्यवहार नगरेको अनि दोस्रो भागमा भने प्रकाशकले राम्रो व्यवहार गरेको देखाउनुहोस्‌। श्रोताहरूलाई “यो महिना यसो गरे कसो होला?” भन्‍ने भागमा दिइएका सल्लाह लागू गर्न प्रोत्साहन दिनुहोस्‌।

गीत ७६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने