प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ७६
  • शान्तिका परमेश्‍वर यहोवा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शान्तिका परमेश्‍वर यहोवा
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • शान्तिका परमेश्‍वर यहोवा
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “परमेश्‍वरको शान्तिले” तपाईंको हृदयलाई सुरक्षित राखून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • शान्ति कसरी पाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • साँचो शान्ति—कुन स्रोतबाट?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ७६

गीत ७६

शान्तिका परमेश्‍वर यहोवा

छापिएको संस्करण

(फिलिप्पी ४:९)

१. शान्तिका हे याह,

अनन्त प्रेमको खानी।

छाओस्‌ शान्ति बिन्ती छ है,

फलाउन सकौं हामी।

खोज्छौं तिम्रो डोऱ्‍याइ;

मोल तिऱ्‍यौ ख्रीष्टलाई पठाई।

देऊ है अब शान्ति तिम्रो

मानव सोचभन्दा उत्तम

२. खोज्छ शान्ति खोक्रो,

पीडा पाउँछ संसार यो।

तर तिम्रा प्यारा जनमाझ

पर्छ झरी शान्तिको।

सिक्छौं तिम्रो इच्छा,

गर्छौं सब वाचा पूरा,

बिन्ती अब आशिष्‌ देऊ,

शान्ति देऊ अझै बुबा।

३. डोऱ्‍याउँछौ हामीलाई,

वचन र शक्‍ति चलाई।

अन्धकार यो संसारमा नि

जोगाउँछौ बाटो देखाई।

शीतझैं त्यो शान्तिले

भरिदेऊ नयाँ जाँगर।

मन र दिमाग सुरक्षित होस्‌

याह तिम्रो मदतले।

(भज. ४:८; फिलि. ४:६, ७; १ थिस्स. ५:२३ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने