प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 मार्च p. ८
  • अप्रिल ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल ६ को हप्ताको तालिका
  • हाम्रो राज्य सेवा—२०१५
  • उपशीर्षकहरू
  • अप्रिल ६ मा सुरु हुने हप्ता
हाम्रो राज्य सेवा—२०१५
km15 मार्च p. ८

अप्रिल ६ को हप्ताको तालिका

अप्रिल ६ मा सुरु हुने हप्ता

गीत १२४ र प्रार्थना

मण्डली बाइबल अध्ययन:

bt अध्या. २२, अनु. १-६ (३० मि.)

ईश्‍वरतान्त्रिक सेवा स्कुल:

बाइबल पढाइ: १ शमूएल १६–१८ (८ मि.)

न. १: १ शमूएल १८:१७-२४ (३ मि. वा कम)

न. २: सैतानको शासन कसरी हटाइनेछ?—bh अध्या. ३, अनु. १३-१४ (५ मि.)

न. ३: कसैसित मित्रता तोड्‌नुपर्ने कस्तो परिस्थिति आइपर्न सक्छ?—lv अध्या. ३, अनु. १९-२१ (५ मि.)

सेवा सभा:

यो महिनाको मुख्य विषय: ‘हरेक असल कामको लागि तत्पर रहनू।’—तीतस ३:१.

गीत ८५

१० मि: अप्रिल महिनामा पत्रिका प्रस्तुत गर्ने। छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। पृष्ठ ४ मा दिइएका कुराकानी थाल्ने उदाहरण प्रयोग गरेर अप्रिल महिनाका पत्रिकाहरू कसरी प्रस्तुत गर्न सकिन्छ भनेर सुरुमै प्रदर्शन देखाउन लगाउनुहोस्‌। त्यसपछि कुराकानी थाल्ने उदाहरणलाई सुरुदेखि अन्तसम्म केलाउनुहोस्‌।

१० मि: हामीले कस्तो गऱ्‍यौं? छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—पत्रिका रुटद्वारा चासो जगाउनुहोस्‌” भन्‍ने लेखबाट सिकेको कुरा लागू गरेर प्रकाशकहरूलाई कस्तो फाइदा भएको छ र तिनीहरूले कस्ता अनुभवहरू बटुलेका छन्‌, टिप्पणी दिन आग्रह गर्नुहोस्‌।

१० मि: स्थानीय आवश्‍यकता।

गीत १०६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने