सेप्टेम्बर २८ को हप्ताको तालिका
सेप्टेम्बर २८ मा सुरु हुने हप्ता
गीत ७३ र प्रार्थना
मण्डली बाइबल अध्ययन:
w०७ २/१ पृ. २०-२१, अनु. १६-२० र पृ. २१ मा भएको पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ राजा २३-२५ (८ मि.)
न. १: २ राजा २३:८-१५ (३ मि. वा कम)
न. २: हानि पुऱ्याउने सोचाइ त्याग्नुहोस् —lv अध्या. ७, अनु. १८-१९ (५ मि.)
न. ३: दुष्ट स्वर्गदूतहरू हाम्रा शत्रु हुन् —bh अध्या. १०, अनु. ७-९ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: ‘सुसमाचारको विस्तृत साक्षी दिनुहोस्।’—प्रेषि. २०:२४.
१० मि: पावल र तिनका साथीहरूले फिलिप्पीमा राम्ररी साक्षी दिए। छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। प्रेषित १६:११-१५ पढ्न लगाउनुहोस्। यस विवरणले प्रचारकार्यमा हामीलाई कसरी मदत गर्न सक्छ, विचार गर्नुहोस्।
२० मि: “सुसमाचार पुस्तिकाबाट सिकाउनुहोस्।” प्रश्न-उत्तर। अनुच्छेद ३ छलफल गरेपछि सुसमाचार पुस्तिका प्रस्तुत गरेर एउटा अनुच्छेद छलफल गरिरहेको प्रदर्शन देखाउन लगाउनुहोस्।
गीत ११४ र प्रार्थना