डिसेम्बर १४ को हप्ताको तालिका
डिसेम्बर १४ मा सुरु हुने हप्ता
गीत ५० र प्रार्थना
मण्डली बाइबल अध्ययन:
ia अध्या. ४, अनु. १६-३१, पृष्ठ ४१ मा भएको पुनरावृत्ति पेटी (३० मि.)
ईश्वरतान्त्रिक सेवा स्कुल:
बाइबल पढाइ: २ इतिहास १५-१९ (८ मि.)
न. १: २ इतिहास १६:१-९ (३ मि. वा कम)
न. २: रगतको आदर गर्नुहोस्—bh अध्या. १३, अनु. १०-१६ (५ मि.)
न. ३: अश्लील सामग्री हेर्नु—पहिलो कदम—lv अध्या. ९, अनु. ९-१२ (५ मि.)
सेवा सभा:
यस महिनाको मुख्य विषय: “हामी धेरै सङ्कष्ट सहेर परमेश्वरको राज्यमा पस्नेछौं।”—प्रेषि. १४:२२.
३० मि: “विश्वासले हिंड्नुहोस्, दृष्टिले होइन।” प्रश्न-उत्तर। परिचयको लागि पहिलो अनुच्छेद र समापनको लागि अन्तिम अनुच्छेद प्रयोग गर्नुहोस्।
गीत १३३ र प्रार्थना