प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च पृ. ५
  • मार्च २१-२७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २१-२७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च पृ. ५

मार्च २१-२७ को हप्ताको तालिका

अय्यूब ६-१०

  • गीत ६८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अय्यूब आफ्नो दुःख पोखाउँछन्‌”: (१० मि.)

    • अय्यू ६:१-३, ९, १०, २६; ७:११, १६—निराश भएको व्यक्‍तिले आफ्नो मनमै नभएको कुरा बोल्न सक्छ (w१३ ८/१५ पृ. १९ अनु. ७; w१३ ५/१५ पृ. २२ अनु. १३)

    • अय्यू ९:२०-२२—परमेश्‍वरप्रति जति नै वफादार रहे पनि उहाँले वास्ता गर्नुहुन्‍न भन्‍ने निष्कर्षमा अय्यूब पुगे (w१५-E ७/१ पृ. १२ अनु. २)

    • अय्यू १०:१२—जस्तोसुकै गाह्रो अवस्थाको सामना गर्नुपरे पनि अय्यूबले यहोवाको प्रशंसा गरे (w०९ ४/१ पृ. १५ अनु. १८; w०९ ४/१ पृ. १८ अनु. १३)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू ६:१४—अय्यूबले किन वफादार प्रेम देखाए? (w१० ११/१ पृ. ३२ अनु. २०)

    • अय्यू ७:९, १०; १०:२१—यी पदहरूमा भनिएका कुराबाट के पुनरुत्थानमाथि अय्यूबको विश्‍वास थिएन भन्‍ने बुझिन्छ? (w०६ ४/१ पृ. ४ अनु. ११)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू ९:१-२१ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: g१६.१ पृ. १६ बाट कुरा गर्नुहोस्‌। अनुदानको प्रबन्धबारे पनि बताउनुहोस्‌। (२ मि. वा कम)

  • पुनःभेट: g१६.१ पृ. १६ बाट कुरा गर्नुहोस्‌। अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌। (४ मि. वा कम)

  • बाइबल अध्ययन: fg पाठ २, अनु. ६-८ बाट बाइबल अध्ययन गरेको देखाउनुहोस्‌। (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत ११४

  • सान्त्वना दिंदा विचारशील हुनुहोस्‌: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। एल्डरहरूले हालसालै राज्य सेवा स्कुलमा हेरेको भिडियो देखाउनुहोस्‌। यस भिडियोमा आफन्त गुमाएको व्यक्‍तिले दुःख पोखाउँदा दुई जना भाइले कसरी सान्त्वना दिए, श्रोताहरूलाई टिप्पणी गर्न आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. ११ अनु. १२-२०, पृ. ९८ को पुनरावृत्ति पेटी (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने