प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. ५
  • अय्यूब आफ्नो दुःख पोखाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्यूब आफ्नो दुःख पोखाउँछन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूबले धीरज धारण गरे—हामी पनि सक्छौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • अय्यूबको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. ५

बाइबलमा पाइने अनमोल धन | अय्यूब ६–१०

अय्यूब आफ्नो दुःख पोखाउँछन्‌

अय्यूबका तीन साथी

अय्यूबले सर्वस्व गुमाए, छोराछोरी गुमाए र तिनलाई गम्भीर रोग लाग्यो। तैपनि तिनले यहोवालाई त्यागेनन्‌। त्यसैले सैतानले तिनलाई अझै निराश बनाएर तिनको सत्यनिष्ठा तोड्‌न खोज्यो। तिनलाई सान्त्वना दिन तीन जना साथी आए। उनीहरू अय्यूबसँग सात दिनसम्म बसे। तर एक शब्द पनि बोलेनन्‌ न त सान्त्वना नै दिए। पछि उनीहरूले अय्यूबमाथि भए नभएको आरोप लगाए।

अय्यूब असाध्यै कठिन अवस्थामा पनि यहोवाप्रति वफादार रहे

६:३; ७:१६; ९:२०-२२; १०:१, १२

  • दुःखमाथि दुःख आइपरेकोले अय्यूब गलत सोचाइ राख्न पुगे। परमेश्‍वरप्रति जति नै वफादार रहे पनि उहाँले वास्ता गर्नुहुन्‍न भन्‍ने निष्कर्षमा तिनी पुगे

  • अय्यूब यत्ति निराश भएका थिए कि आफूमाथि परीक्षा आइपर्नुको अरू कारण पनि हुन सक्छ भनेर तिनले सोच्नै सकेनन्‌

  • शोकमा डुबे पनि आफूले यहोवालाई धेरै माया गरेको कुरा अय्यूबले बताउन छोडेनन्‌

जीउभरि घावैघाउ भएका अय्यूब
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने