प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 मार्च p. ६
  • मार्च २८–अप्रिल ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २८–अप्रिल ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 मार्च p. ६

मार्च २८–अप्रिल ३ को हप्ताको तालिका

अय्यूब ११-१५

  • गीत १११ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अय्यूब पुनर्जीवनमा विश्‍वास गर्थे”: (१० मि.)

    • अय्यू १४:१, २—अय्यूबले मानिसको जीवन क्षणिक हुन्छ भने (w१५ ३/१ पृ. ३; w१० ६/१ पृ. ५ अनु. १; w०८ ४/१ पृ. ३ अनु. ३)

    • अय्यू १४:१३-१५क—यहोवाले आफ्नो ख्याल राख्नुहुन्छ भनेर अय्यूब विश्‍वस्त थिए (w१५-E ८/१ पृ. ५; w१४ १/१ पृ. ७ अनु. ४; w११ ७/१ पृ. १० अनु. २-४)

    • अय्यू १४:१५ख—यहोवाले वफादार उपासकहरूलाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ (w१५-E ८/१ पृ. ७ अनु. ३; w१४ ६/१५ पृ. १४ अनु. १२; w११ ७/१ पृ. १० अनु ३-६)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • अय्यू १२:१२—वृद्ध ख्रीष्टियनहरूले युवाहरूलाई किन मदत गर्न सक्छन्‌? (g९९ ९/८ पृ. ११, पेटी)

    • अय्यू १५:२७—एलीपजले अय्यूबको “गाला चिल्लो र भरिएको” छ भन्‍नुको मतलब के हो? (it-1-E पृ. ८०२ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: अय्यू १४:१-२२ (४ मि. वा कम)

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: fg पाठ १३, अनु. १—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌। (२ मि. वा कम)

  • fg पाठ १३, अनु. २—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌। (४ मि. वा कम)

  • बाइबल अध्ययन: fg पाठ १३, अनु. ३-४ (६ मि. वा कम)

ख्रीष्टियन जीवन

  • गीत १३४

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अन्तमा सन्‌ २०१४ को “परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहनुहोस्‌!” विषयक अधिवेशनमा देखाइएको भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: ia अध्या. १२ अनु. १-१२ (३० मि.)

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने