प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 जून पृ. ६
  • “परमेश्‍वर मेरा सहायक हुनुहुन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “परमेश्‍वर मेरा सहायक हुनुहुन्छ”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • ‘तपाईंको भारी यहोवामा राख्नुहोस्‌’
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई मदत गर्नुहुन्छ
    हाम्रो राज्य सेवकाई—२००४
  • सबै कुरामा परमेश्‍वरको मार्ग-निर्देशन खोज्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • यहोवामाथिको पूर्ण भरोसाले निर्धक्क बनाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 जून पृ. ६

ख्रीष्टियन जीवन

“परमेश्‍वर मेरा सहायक हुनुहुन्छ”

दाऊदले आफ्नो जीवनमा विभिन्‍न समस्या भोगे। त्यतिबेला तिनले कस्तो महसुस गरे भन्‍ने कुरा भजन ५२-५९ मा उल्लेख गरिएको छ। यस्तो गाह्रो अवस्थामा पनि तिनले यहोवामाथि भरोसा राखे। (भज ५४:४; ५५:२२) यहोवाको वचनको लागि तिनले उहाँको प्रशंसा गरे। (भज ५६:१०) के हाम्रो पनि दाऊदको जस्तै विश्‍वास र यहोवामाथिको भरोसा छ? गाह्रो अवस्था आइपर्दा के हामी डोऱ्‍याइको लागि यहोवाको वचनमा भर पर्छौं? (हितो २:६) यी अवस्थामा तपाईंले कुन शास्त्रपदबाट बल पाउनुभएको छ:

  • निराश हुँदा

  • बिरामी पर्दा

  • कसैले बेइज्जत गर्दा

  • खेदोमा पर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने