प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर p. २
  • बच्चाहरूलाई भेटेमा के गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बच्चाहरूलाई भेटेमा के गर्ने?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • परिवारमा आदर
    ब्यूँझनुहोस्‌!—२०२४
  • आमाबुबा हो, के तपाईँ आफ्ना छोराछोरीलाई बप्तिस्मातर्फ अघि बढ्‌न मदत दिँदै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • आमाबाबु हो, छोराछोरीलाई प्रेममा प्रशिक्षण दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌
    पारिवारिक आनन्दको रहस्य
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर p. २

ख्रीष्टियन जीवन

बच्चाहरूलाई भेटेमा के गर्ने?

दुई बहिनी एउटी महिला र उनकी छोरीलाई साक्षी दिंदै

प्रचार जाँदा बच्चाहरूलाई भेटेमा आमाबाबुलाई बोलाइदिन आग्रह गर्नुपर्छ। यसले शिरत्वको आदर गरेको देखाउँछ। (हितो ६:२०) बच्चाले घरभित्र बोलायो भने जानु हुँदैन। बच्चाको आमाबाबु घरमा छैनन्‌ भने अर्कै समयमा भेट्‌न जानुपर्छ।

बच्चा १७-१८ वर्षको जस्तो देखिन्छ भने पनि आमाबाबुसित कुरा गर्नु नै राम्रो हो। आमाबाबु घरमा छैनन्‌ भने आफूले पढ्‌ने कुरा आफैले लिन आमाबाबुले छुट दिएका छन्‌ कि छैनन्‌ भनेर सोध्न सक्छौं। त्यस्तो छुट छ भने उनलाई साहित्य दिन सक्छौं र jw.org वेब साइटबारे बताउन सक्छौं।

चासो देखाएका युवायुवतीलाई पुनःभेट गर्न जाँदा आमाबाबुलाई भेट्‌न चाहेको कुरा बताउनुपर्छ। यसो गर्दा आमाबाबुलाई हामी आउनुको उद्देश्‍यबारे बताउन सक्नेछौं र परिवारको लागि बाइबलले दिने विश्‍वासयोग्य र भरपर्दो सल्लाह देखाउन सक्नेछौं। (भज ११९:८६, १३८) हामीले आमाबाबुलाई त्यसरी आदर देखाउँदा र उनीहरूप्रति चासो राख्दा राम्रो साक्षी दिइरहेका हुन्छौं र त्यस परिवारलाई सुसमाचार सुनाउने मौका पनि पाउन सक्छौं।—१प २:१२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने