प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 सेप्टेम्बर पृ. ४
  • सेप्टेम्बर १२-१८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १२-१८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 सेप्टेम्बर पृ. ४

सेप्टेम्बर १२-१८ को हप्ताको तालिका

भजन १२०-१३४

  • गीत ३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • ‘मलाई गुहार यहोवाबाट नै आउँछ’: (१० मि.)

    • भज १२१:१, २—यहोवा सृष्टिकर्ता भएकोले उहाँमा विश्‍वस्त हुन सकिन्छ (w०४ १२/१५ पृ. १२ अनु. ३)

    • भज १२१:३, ४—आफ्ना सेवकहरूको आवश्‍यकताप्रति यहोवा सधैं सजग हुनुहुन्छ (w०४ १२/१५ पृ. १२-१३ अनु. ४)

    • भज १२१:५-८—यहोवा आफ्ना जनहरूको वफादार संरक्षक हुनुहुन्छ (w०४ १२/१५ पृ. १३ अनु. ५-७)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • भज १२३:२—“नोकरहरूका आँखा” भन्‍ने दृष्टान्त चलाएर के बुझाउन खोजिएको हो? (w०६ ९/१ पृ. २० अनु. ६)

    • भज १३३:१-३—यो भजनबाट सिक्न सकिने एउटा पाठ के हो? (w०६ ९/१ पृ. २१ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) भज १२७:१–१२९:८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) brwp१६.५ आवरण—रिसाएको घरधनीसित कुराकानी।

  • पुनःभेट: (४ मि. वा कम) brwp१६.५ आवरण—सभाको निम्तो दिनुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ८ अनु. ६—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ११४

  • यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ: (१५ मि.) jw.org मा भएको ‘यहोवाले मेरो लागि थुप्रै कुरा गर्नुभएको छ’ भन्‍ने भिडियो देखाउनुहोस्‌। (हाम्रो बारेमा > गतिविधि अन्तर्गत हेर्नुहोस्‌।) भिडियो हेरेपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: यहोवाले क्रिस्टललाई कसरी मदत गर्नुभएको छ र यसले गर्दा तिनले कस्तो प्रोत्साहन पाएकी छिन्‌? नकारात्मक सोचाइ आउँदा तिनी के गर्छिन्‌? क्रिस्टलको अनुभवबाट तपाईंले कस्तो मदत पाउनुभयो?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) ia समापन अनु. १-१३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने