बाइबलमा पाइने अनमोल धन | भजन १२०-१३४
‘मलाई गुहार यहोवाबाट नै आउँछ’
भजन १२० देखि १३४ सम्मका अध्यायहरूलाई आरोहीहरूको गीत भनेर चिनिन्छ। थुप्रैले विश्वास गरेअनुसार यी भजनहरू वार्षिक चाड मनाउन इस्राएलीहरू यरूशलेम उक्लिंदा उनीहरूले आनन्दित हुँदै बाटोमा गाएको हुनुपर्छ।
यहोवाले दिनुहुने सुरक्षालाई बुझाउन यस्ता उपमाहरू चलाइएको छ . . .
सधैं चनाखो रहिरहने गोठालो
चर्को घामबाट जोगाउने छाया
वफादार सिपाही