सेप्टेम्बर १९-२५ को हप्ताको तालिका
भजन १३५-१४१
गीत ५९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“हामी आश्चर्य रीतिले बनिएका छौं”: (१० मि.)
भज १३९:१४—परमेश्वरको कामहरूलाई मनन गर्दा उहाँप्रतिको हाम्रो प्रेम र कृतज्ञता अझ बलियो हुन्छ (w०७ ७/१ पृ. १५ अनु. १-४)
भज १३९:१५, १६—हाम्रो जीन र कोषहरूमा यहोवाको शक्ति र बुद्धि झल्किन्छ (w०७ ७/१ पृ. १६ अनु. ७-११)
भज १३९:१७, १८—भाषा र सोच्ने क्षमताको सन्दर्भमा मानिसहरू विशिष्ट छन् (w०७ ७/१ पृ. १६ अनु. १२, १३; w०६ ९/१ पृ. २१ अनु. १०)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
भज १३६:१५—यो पदले प्रस्थानको विवरणबारे कस्तो अन्तर्दृष्टि दिन्छ? (w१३ ३/१५ पृ. २५, २६ अनु. ६-८; it-1-E पृ. ७८३ अनु. ५)
भज १४१:५—राजा दाऊद कुन कुरा स्वीकार्न तयार थिए? (w१५ ४/१५ पृ. ३१ अनु. १)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) भज १३९:१-२४
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) brwp१६.५ पृ. १६
पुनःभेट: (४ मि. वा कम) brwp१६.५ पृ. १६—सभाको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ८ अनु. ८—छलफल गरेको कुरा लागू गर्न विद्यार्थीलाई मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
“बाइबल अध्ययन सञ्चालन गर्दा यी कुराहरू नगर्नुहोस्”: (१५ मि.) लेख छलफल गरिसकेपछि बाइबलले सिकाउँछ किताबको पृष्ठ २९, अनुच्छेद ७ प्रयोग गरेर सही र गलत तरिकामा सिकाएको दुई भाग भएको भिडियो देखाउनुहोस् र छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाइँदा प्रकाशकहरूले आ-आफ्नो किताब सँगसँगै हेर्नुपर्छ। यी कुराहरू नगर्दा तोकिएको समयभन्दा अगाडि नै आफ्नो भाग पूरा गर्न सकिन्छ भनेर विद्यार्थीको भाग पाएकाहरूलाई सम्झाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr परिचालक निकायको पत्र र अध्या. १ अनु. १-१०
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३० र प्रार्थना