प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. ४
  • डिसेम्बर १२-१८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर १२-१८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. ४

डिसेम्बर १२-१८ को हप्ताको तालिका

यशैया ६-१०

  • गीत ११६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “मसीहले भविष्यवाणी पूरा गर्नुभयो”: (१० मि.)

    • यशै ९:१, २—उहाँले गालीलमा प्रचार गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो (w११ ८/१५ पृ. १० अनु. १३; ip-1-E पृ. १२४-१२६ अनु. १३-१७)

    • यशै ९:६—उहाँको विभिन्‍न भूमिका हुने थियो (w१४ २/१५ पृ. १२ अनु. १८; w०७-E ५/१५ पृ. ६)

    • यशै ९:७—उहाँको शासनले साँचो शान्ति र न्याय स्थापना गर्नेछ (ip-1-E पृ. १३२ अनु. २८-२९)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ७:३, ४—दुष्ट राजा आहाजलाई यहोवाले किन जोगाउनुभयो? (w०६ १२/१ पृ. १३ अनु. ४)

    • यशै ८:१-४—यो भविष्यवाणी कसरी पूरा भयो? (it-1-E पृ. १२१९; ip-1-E पृ १११-११२ अनु. २३-२४)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ७:१–१७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण

  • पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ३८ अनु. १८—कसरी विद्यार्थीको मन छुन सकिन्छ, देखाउनुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत १०

  • “म हाजिर छु। मलाई पठाउनुहोस्‌।” (यशै ६:८): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न बसाइँ सर्छन्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ५ अनु. १०-१७, पृ. ५३ को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५० र प्रार्थना

    नोट: पहिला एक चोटि धुन सुन्‍नुहोस्‌ अनि सबै मिलेर नयाँ गीत गाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने