प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी पृ. २
  • फेब्रुअरी ६-१२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ६-१२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी पृ. २

फेब्रुअरी ६-१२ को हप्ताको तालिका

यशैया ४७-५१

  • गीत १२० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको आज्ञा पालन गर्दा आशिष्‌ पाइन्छ”: (१०मि.)

    • यशै ४८:१७—परमेश्‍वरको आज्ञा पालन गर्नु साँचो उपासना गर्नु हो (ip-2-E पृ. १३१ अनु. १८)

    • यशै ४८:१८—यहोवाले हामीलाई माया गर्नुहुन्छ र हामीले जीवनको आनन्द उठाएको चाहनुहुन्छ (ip-2-E पृ. १३१ अनु. १९)

    • यशै ४८:१९—परमेश्‍वरको आज्ञा पालन गऱ्‍यौं भने प्रशस्त आशिष्‌ पाउनेछौं (ip-2-E पृ. १३२ अनु. २०-२१)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यशै ४९:६—येशू ख्रीष्टले इस्राएलमा मात्र प्रचार अनि सेवाको काम गर्नुभए तापनि उहाँ कसरी ‘अन्यजातिको निम्ति एउटा ज्योति’ हुनुभयो? (w०७ २/१ पृ. ९ अनु. ८)

    • यशै ५०:१—यहोवाले इस्राएलीहरूलाई ‘तिम्रो आमाको त्याग-पत्र कहाँ छ?’ भनेर किन सोध्नुभयो? (it-1-E पृ. ६४३ अनु. ४-५)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यशै ५१:१२-२३

प्रचार गर्ने सीप तिखारौं

  • यस महिनाको प्रस्तुति तयार पार्नुहोस्‌: (१५ मि.) “नमुना प्रस्तुति”-मा आधारित छलफल। पालैसित भिडियो देखाउनुहोस्‌ र त्यसका मुख्य बुँदाहरू छलफल गर्नुहोस्‌। फेब्रुअरी महिनामा प्रकाशकले घरधनीको चासोअनुसार परिवार सुखी बनाउन के चाहिन्छ भन्‍ने पर्चा पनि दिन सक्छन्‌।

ख्रीष्टियन जीवन

  • गीत ८९

  • स्थानीय आवश्‍यकता: (७मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने वार्षिक पुस्तक-बाट सिकेको कुरा छलफल गर्नुहोस्‌। (yb१६-E पृ. १४४-१४५)

  • यहोवाको साथी बनौं—यहोवाले भनेको मान: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा यहोवाको साथी बनौं—यहोवाले भनेको मान भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: यहोवाको आज्ञा पालन गर्नुपर्ने महत्त्वपूर्ण कारण के हो? (हितो २७:११) केटाकेटीहरूले यहोवाको आज्ञा पालन गरेको कसरी देखाउन सक्छन्‌? वयस्कहरूले यहोवाको आज्ञा पालन गरेको कसरी देखाउन सक्छन्‌?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. ८ अनु. १-७, “सुसमाचार ६७० भन्दा धेरै भाषामा” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने