प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 फेब्रुअरी पृ. १
  • नमुना प्रस्तुति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना प्रस्तुति
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ब्यूँझनुहोस्‌!
  • सत्य सिकाउनुहोस्‌
  • परिवार सुखी बनाउन के चाहिन्छ? (T-32)
  • मेरो प्रस्तुति
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • नमुना प्रस्तुति
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 फेब्रुअरी पृ. १
एक किशोरी कक्षामा सृष्टिको विषयमा निबन्ध प्रस्तुत गर्दै

एक किशोरी कक्षामा सृष्टिको विषयमा निबन्ध प्रस्तुत गर्दै

नमुना प्रस्तुति

ब्यूँझनुहोस्‌!

ब्यूँझनुहोस्‌! सङ्‌ख्या १ २०१७ | किशोरकिशोरीलाई हुने डिप्रेसन—यो किन हुन्छ? केले मदत गर्न सक्छ?

प्रश्‍न: रिपोर्टले देखाएअनुसार आज भोलि धेरैजसो किशोरकिशोरीहरू डिप्रेशनको सिकार भएका छन्‌। तपाईंको विचारमा यो समस्या कसरी समाधान गर्न सकिन्छ होला?

अन्तमा: किशोरकिशोरीहरूले कसरी डिप्रेशनको सामना गर्न सक्छन्‌ अनि आमाबाबुले तिनीहरूलाई कसरी मदत गर्न सक्छन्‌, यो पत्रिकामा केही सुझावहरू दिइएको छ।

सत्य सिकाउनुहोस्‌

खुला बाइबल

प्रश्‍न: वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ?

बाइबल पद: एफि ५:३३

सत्य: एकअर्कालाई प्रेम र आदर गरेमा वैवाहिक सम्बन्ध बलियो हुन्छ।

परिवार सुखी बनाउन के चाहिन्छ? (T-32)

परिवार सुखी बनाउन के चाहिन्छ?

प्रश्‍न: परिवार सुखी बनाउन के चाहिन्छ?

बाइबल पद: लूका ११:२८

अन्तमा: परिवारको सुरुवात गर्नुहुने यहोवा परमेश्‍वरको आज्ञा पालन गऱ्‍यौं भने हाम्रो परिवार सुखी हुन्छ।

मेरो प्रस्तुति

नमुना प्रस्तुति हेरेर आफ्नो प्रस्तुति बनाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने