प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च पृ. ६
  • मार्च २७–अप्रिल २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २७–अप्रिल २ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च पृ. ६

मार्च २७–अप्रिल २ को हप्ताको तालिका

यर्मिया १२-१६

  • गीत १३५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “इस्राएलीहरूले यहोवालाई बिर्से”: (१० मि.)

    • यर्मि १३: १-५—परमेश्‍वरले यर्मियालाई पटुका लुकाउन दिनुभएको आज्ञा गाह्रो भए तापनि तिनले पालन गरे (jr-E पृ. ५१ अनु. १७)

    • यर्मि १३:६, ७—निकै लामो यात्रा गरेर यर्मिया पटुका लिन जान्छन्‌ तर त्यो पटुका मक्किसकेको हुन्छ (jr-E पृ. ५२ अनु. १८)

    • यर्मि १३:८-११—यहोवाले इस्राएलीहरूलाई तिनीहरूको अटेरी मनोवृत्तिको कारण उहाँसितको सम्बन्ध बिग्रनेछ भनेर बुझाउन पटुकाको उदाहरण चलाउनुभयो (jr-E पृ. ५२ अनु. १९-२०; it-1-E पृ. ११२१ अनु. २)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • यर्मि १२:१, २, १४—यर्मियाले कस्तो प्रश्‍न सोधे अनि यहोवाले के जवाफ दिनुभयो? (jr-E पृ. ११८ अनु. ११)

    • यर्मि १५:१७—सङ्‌गतिबारे यर्मियाको दृष्टिकोण कस्तो थियो अनि हामी कसरी तिनको अनुकरण गर्न सक्छौं? (w०४ ५/१ पृ. १२ अनु. १६)

    • यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?

    • यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?

  • बाइबल पढाइ: (४ मि. वा कम) यर्मि १३:१५-२७

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) स्मरणार्थको निम्तो र भिडियो—पुनःभेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • पुनःभेट: (४ मि. वा कम) स्मरणार्थको निम्तो र भिडियो—अर्को भेटको लागि बाटो तयार पार्नुहोस्‌।

  • भाषण: (६ मि.) w१६.०३ २९-३१—विषय: परमेश्‍वरका जनहरू कहिले महान्‌ बेबिलोनको कैदमा परे?

ख्रीष्टियन जीवन

  • गीत १३९

  • “तपाईंको परिवारलाई यहोवाको सम्झना गर्न मदत गर्नुहोस्‌” (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा “मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख”—परिवारको अन्तरवार्ता भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. १० अनु. ८-११, “ “क्रिसमस, यसको सुरूवात र उद्देश्‍य” ” र “अरू चाडपर्वको पर्दाफास” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने