प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 मार्च p. ७
  • इस्राएलीहरूले यहोवालाई बिर्से

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इस्राएलीहरूले यहोवालाई बिर्से
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा यर्मियालाई प्रचार गर्न पठाउनुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यर्मियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • बोल्न नडराउने मान्छे
    छोराछोरीलाई सिकाउनुहोस्‌
  • यर्मियाजस्तै साहसी हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 मार्च p. ७

बाइबलमा पाइने अनमोल धन | यर्मिया १२-१६

इस्राएलीहरूले यहोवालाई बिर्से

अटेरी अनि घमन्डी मनोभाव देखाएका यहूदा र यरूशलेमलाई विनाश गर्ने यहोवाको सङ्‌कल्पबारे तिनीहरूलाई दृष्टान्तद्वारा बुझाउने चुनौतीपूर्ण जिम्मेवारी यर्मियाले पाएका थिए।

यर्मियाले यरूशलेमदेखि यूफ्रेटिस नदीसम्म ओहोरदोहोर यात्रा गरे

यर्मियाले सुतीको पटुका किन्छन्‌

१३:१, २

  • पटुका कम्मरमा बाँध्नुले इस्राएल राष्ट्र र यहोवाबीचको घनिष्ठ सम्बन्धलाई बुझाउँछ

पटुका लिएर यर्मिया यूफ्रेटिस नदी भएको ठाउँमा जान्छन्‌

१३:३-५

  • पहरामा भएको ओढारभित्र पटुका लुकाएर तिनी यरूशलेम फर्कन्छन्‌

पटुका लिन यर्मिया फेरि यूफ्रेटिस नदी भएको ठाउँमा जान्छन्‌

१३:६, ७

  • पटुका मक्किसकेको हुन्छ

जिम्मेवारी पूरा गरिसकेपछि मात्र यहोवाले तिनलाई कारण बताउनुहुन्छ

१३:८-११

  • अनावश्‍यक जस्तो देखिने काममा पनि यर्मियाले देखाएको आज्ञाकारिताले यहोवाले मानिसहरूको मनसम्म पुग्न कति धेरै प्रयास गर्नुभयो भनेर स्पष्ट हुन्छ

के तपाईंलाई थाह थियो?

यरूशलेमदेखि यूफ्रेटिस नदी लगभग ५०० कि.मि. (३०० माइल) टाढा पर्थ्यो। ओहोर-दोहोर गर्न जम्मा तिनले २००० कि.मि. (१,२०० माइल) अर्थात्‌ लगभग एक महिना लामो यात्रा गरेको हुनुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने