प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी p. ३
  • जनवरी ८-१४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी ८-१४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी p. ३

जनवरी ८-१४ को हप्ताको तालिका

मत्ती ४-५

  • गीत ८२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “डाँडाको उपदेशबाट सिक्न सकिने पाठहरू”: (१० मि.)

    • मत्ती ५:३—परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्दा आनन्दित हुन सक्छौं (nwtsty-E अध्ययन नोट “आनन्दित,” “जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌”)

    • मत्ती ५:७—कृपालु र दयालु हुँदा आनन्दित हुन सक्छौं (nwtsty-E अध्ययन नोट “कृपालु”)

    • मत्ती ५:९—शान्ति कायम गर्दा आनन्दित हुन सक्छौं (nwtsty-E अध्ययन नोट “जसले शान्ति कायम गर्छन्‌”; w०७ १२/१ पृ. १७)

  • बहुमूल्य रत्न खोजौं: (८ मि.)

    • मत्ती ४:९—सैतानले येशूलाई कस्तो प्रलोभनमा पार्न खोज्यो? (nwtsty-E अध्ययन नोट “एक चोटि ढोग्नुभयो”)

    • मत्ती ४:२३—येशूले कुन दुई महत्त्वपूर्ण काम गर्नुभयो? (nwtsty-E अध्ययन नोट “सिकाउनुभयो . . . प्रचार गर्नुभयो”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईंले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मत्ती ५:३१-४८

प्रचार गर्ने सीप तिखारौं

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानी हेर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१६.०३ पृ.३१-३२—विषय: येशूलाई प्रलोभनमा पार्दा के सैतानले उहाँलाई साँच्चै मन्दिरमा लगेको थियो?

ख्रीष्टियन जीवन

  • गीत १३०

  • आनन्दित हुन्‌ ती मानिसहरू, जो न्यायोचित काम गरेकोले खेदोमा परेका छन्‌: (९ मि.) नमगुन परिवार, जो विश्‍वासको खातिर कैदमा परे भन्‍ने भिडियो देखाउनुहोस्‌ र त्यसबाट के सिक्न सकिन्छ, छलफल गर्नुहोस्‌।

  • “पहिले आफ्नो भाइसित मिलाप गर्नुहोस्‌—कसरी?”: (६ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। दुवै सूचीमा दिइएका कदमहरूमध्ये अन्तिम कदम मात्र किन सही हो, चर्चा गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्याय २ अनु. १२-२१, तपाईं कसरी जवाफ दिनुहुन्छ? को पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने