प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अप्रिल p. ४
  • अप्रिल १६-२२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १६-२२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अप्रिल p. ४

अप्रिल १६-२२ को हप्ताको तालिका

मर्कूस १-२

  • गीत १३० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिम्रो पाप क्षमा भयो”: (१० मि.)

    • [मर्कूसको परिचय भिडियो देखाउनुहोस्‌।]

    • मर्कू २:३-५—येशूले दया देखाउँदै पक्षाघात भएको मानिसको पाप क्षमा गर्नुभयो (jy-E पृ. ६७ अनु. ३-५)

    • मर्कू २:६-१२—पक्षाघात भएको मानिसलाई निको पारेर येशूले आफूसित पाप क्षमा गर्ने अख्तियार छ भनी देखाउनुभयो (nwtsty-E मर्कू २:९ को अध्ययन नोट “के भन्‍न सजिलो छ”)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू १:११—यहोवाले येशूलाई भन्‍नुभएका शब्दहरूको अर्थ के हो? (nwtsty-E अध्ययन नोट “आकाशबाट यसो भन्‍ने आवाज आयो,” “तिमी मेरो . . . छोरा हौ,” “तिमीसित म अति प्रसन्‍न छु”)

    • मर्कू २:२७, २८—येशूले किन आफूलाई “विश्राम-दिनको . . . प्रभु” भन्‍नुभयो? (nwtsty-E अध्ययन नोट “विश्राम-दिनको . . . प्रभु”)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू १:१-१५

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ४४

  • “म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ”: (७ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। जेलको अन्धकारबाट उज्ज्वल मार्गतर्फ भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि यी प्रश्‍न सोध्नुहोस्‌: डोनाल्डले कसरी साँचो आनन्द पाउन सके? प्रचारकार्यमा हामी कसरी येशूजस्तै निष्पक्ष हुन सक्छौँ?—मर्कू २:१७.

  • यहोवा “प्रशस्त गरी क्षमा” गर्नुहुन्छ: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवा, म तपाईँलाई नै प्रथम स्थान दिनेछु भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि यी प्रश्‍न सोध्नुहोस्‌: एनेलिज कसरी यहोवाकहाँ फर्किन्‌ र किन? (यशै ५५:६, ७) यहोवाबाट तर्किगएकाहरूलाई मदत गर्न तपाईँ एनेलिज बहिनीको अनुभव कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ६ अनु. १०-१५, “मैले कस्तो मनोरञ्जन छान्‍नुपर्छ?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ८६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने