बाइबलमा पाइने अनमोल धन | मर्कूस १-२
“तिम्रो पाप क्षमा भयो”
यस चमत्कारबाट हामी के सिक्न सक्छौँ?
हामी जन्मजात पापी भएकोले बिरामी पर्छौँ
येशूसित पाप क्षमा गर्ने अख्तियार र रोगबिमार निको पार्ने शक्ति छ
परमेश्वरको राज्यअन्तर्गत येशूले मानिसहरूको त्रुटिपूर्ण अवस्था र रोगबिमारलाई सदाको लागि हटाउनुहुनेछ
मर्कूस २:५-१२ ले मलाई बिरामी पर्दा सहन कसरी मदत गर्छ?