प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर १०-१६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर १०-१६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर १०-१६ को हप्ताको तालिका

युहन्‍ना ३-४

  • गीत ५७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येसुले सामरी स्त्रीलाई साक्षी दिनुभयो”: (१० मि.)

    • युह ४:६, ७—थकित हुनुभए तापनि येसु सामरी स्त्रीसित कुरा गर्न अघि सर्नुभयो (“थाक्नुभएको” nwtsty-E युह ४:६ को अध्ययन नोट)

    • युह ४:२१-२४—त्यस स्त्रीसितको अनौपचारिक कुराकानीले गर्दा धेरैले साक्षी पाउन सके

    • युह ४:३९-४१—येसुले गर्नुभएको यस्तो प्रयासको नतिजास्वरूप थुप्रै सामरीहरूले उहाँमाथि विश्‍वास गरे

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह ३:२९—हामीले यस पदलाई कसरी बुझ्नुपर्छ? (“दुलहाको साथी” nwtsty-E अध्ययन नोट)

    • युह ४:१०—येसुले बताउनुभएको “जीवन दिने पानी”-लाई सामरी स्त्रीले कसरी बुझेकी हुन सक्छिन्‌ तर येसु वास्तवमा केबारे बताउँदै हुनुहुन्थ्यो? (“जीवन दिने पानी” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह ४:१-१५

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w०२ ७/१ पृ. ५ अनु. २-५—विषय: युहन्‍ना ४:२३ को व्याख्या।

ख्रिष्टियन जीवन

  • गीत ७७

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—साक्षी दिन सकियोस्‌ भनेर अनौपचारिक कुराकानी सुरु गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अन्तमा भाइबहिनीलाई आउँदो एक हप्ताको दौडान कम्तीमा एक पटक कसैसित अनौपचारिक कुराकानी सुरु गर्न प्रोत्साहन दिनुहोस्‌। आफूले हासिल गरेका अनुभव अर्को हप्ताको सभामा बताउन आग्रह गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १२ अनु. १५-२२, “के मेरो बोलीले अरूको उत्थान गर्छ?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने