प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी p. ४
  • फेब्रुअरी ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी p. ४

फेब्रुअरी ११-१७ को हप्ताको तालिका

रोमी ४-६

  • गीत २० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो”: (१० मि.)

    • रोमी ५:८, १२—“हामी पापी छँदै” यहोवाले हामीलाई प्रेम गर्नुभयो (w११ ६/१५ पृ. १२ अनु. ५)

    • रोमी ५:१३, १४—पाप र मृत्युले राजाले झैँ राज गऱ्‍यो (w११ ६/१५ पृ. १२ अनु. ६)

    • रोमी ५:१८, २१—हामीले जीवन पाउन सकौँ भनेर यहोवाले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो (w११ ६/१५ पृ. १२-१३ अनु. ९-१०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • रोमी ६:३-५—“ख्रिष्ट येसुमा” बप्तिस्मा गर्नु र “उहाँको मृत्युमा” बप्तिस्मा गर्नुको अर्थ के हो? (w०८ ६/१ पृ. ३० अनु. ५)

    • रोमी ६:७—के फेरि जीवित पारिएकाहरूलाई तिनीहरूले विगतमा गरेका पापको आधारमा न्याय गरिनेछ? (w१४ ६/१ पृ. ११ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) रोमी ४:१-१५ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ६)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन देखाउनुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १०७

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. ४-११

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने