जनवरी १३-१९ को हप्ताको तालिका
उत्पत्ति ३-५
गीत ७२ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“पहिलो झूटले ल्याएको भयावह नतिजा”: (१० मि.)
उत्प ३:१-५—सैतानले परमेश्वरको बदनाम गऱ्यो (w१७.०२ पृ. ५ अनु. ९)
उत्प ३:६—आदम र हव्वाले परमेश्वरको आज्ञा पालन गरेनन् (w०० ११/१५ पृ. २५-२७)
उत्प ३:१५-१९—परमेश्वरले विद्रोहीहरूविरुद्ध फैसला सुनाउनुभयो (w१२-E ९/१ पृ. ४ अनु. २; w०४ १/१ पृ. २९ अनु. २; it-2-E पृ. १८६)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प ४:२३, २४—लेमेकले यो कविता किन रचे? (it-2-E पृ. १९२ अनु. ५)
उत्प ४:२६—एनोसको समयमा मानिसहरूले कुन अर्थमा “यहोवा परमेश्वरको नाम पुकार्न” थालेका हुन सक्छन्? (it-1-E पृ. ३३८ अनु. २)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प ४:१७–५:८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: परिचयको भागमा तपाईँलाई कुन कुरा रोचक लाग्यो? प्रकाशकले पुनःभेट गर्न मिलाएको समयबाट हामी के सिक्न सक्छौँ?
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि घरधनीले उठाएको प्रश्नको जवाफ दिने हालै प्रकाशित कुनै पत्रिका दिनुहोस्। (th बुँदा २)
ख्रिष्टियन जीवन
“पर्चा प्रयोग गरेर कसरी कुराकानी सुरु गर्ने?”: (१५ मि.) पर्चा प्रयोग गरेर कुराकानी सुरु गरेको नमुना भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १८ अनु. १९-२४
समापन टिप्पणी (३ मि. वा कम)
गीत ८५ र प्रार्थना