प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जनवरी p. ४
  • पहिलो झूटले ल्याएको भयावह नतिजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पहिलो झूटले ल्याएको भयावह नतिजा
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • “तपाईँको नाम पवित्र पारियोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • झूट बोल्नु पछाडिका कारणहरू
    ब्यूँझनुहोस्‌!—१९९७
  • ईश्‍वरीय शिक्षाको विरुद्धमा प्रेतहरूका शिक्षाहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • साँचो बोल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जनवरी p. ४

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३-५

पहिलो झूटले ल्याएको भयावह नतिजा

३:१-६, १५-१९

चित्र: १. सैतान सर्पलाई चलाएर हव्वासित कुरा गर्दै। २. आदम र हव्वा वृद्ध र कमजोर हुन्छन्‌। ३. आदम र हव्वाको समयदेखि यता विभिन्‍न समयावधि, जात र संस्कृतिका मानिसहरू।

सैतानले हव्वासित झूट बोलेदेखि आजसम्म पनि मानिसहरूलाई ठगिरहेको छ। (प्रका १२:९) सैतानले फैलाएका निम्न झूटहरूले कसरी मानिसहरूलाई यहोवासित नजिक हुनदेखि रोकिरहेको छ?

  • सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्‍न

  • परमेश्‍वर रहस्यमय त्रिएक हुनुहुन्छ

  • परमेश्‍वरको नाम छैन

  • परमेश्‍वरले मानिसहरूलाई नरकमा सदाको लागि सास्ती दिनुहुन्छ

  • सबै थोक परमेश्‍वरकै इच्छाअनुसार हुन्छ

  • परमेश्‍वरलाई मानिसहरूको कुनै वास्ता छैन

सैतानले परमेश्‍वरबारे फैलाएका यी झूटहरू सुन्दा तपाईँलाई कस्तो लाग्छ?

सैतानले परमेश्‍वरबारे फैलाएका कुराहरू झूटा हुन्‌ भनेर तपाईँ कसरी प्रमाणित गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने