प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 जनवरी p. ५
  • जनवरी २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 जनवरी p. ५

जनवरी २०-२६ को हप्ताको तालिका

उत्पत्ति ६-८

  • गीत ८९ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “नुहले त्यसै गरे”: (१० मि.)

    • उत्प ६:९, १३—नुह धर्मी थिए तर तिनको वरपर दुष्टता व्याप्त थियो (w१८.०२ पृ. ४ अनु. ४)

    • उत्प ६:१४-१६—नुहले गाह्रो जिम्मेवारी पाएका थिए (w१३-E ४/१ पृ. १४ अनु. १)

    • उत्प ६:२२—नुहले यहोवामाथि विश्‍वास गरे (w११ ९/१५ पृ. १८ अनु. १३)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ७:२—कुन कुराको आधारमा शुद्ध र अशुद्ध जनावरहरूबीच भिन्‍नता छुट्ट्याइएको हुनुपर्छ? (w०४ १/१ पृ. २९ अनु. ७)

    • उत्प ७:११—विश्‍वव्यापी जलप्रलय गराउनेसम्मको पानी कहाँबाट आएको हुन सक्छ? (w०४ १/१ पृ. ३० अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ६:१-१६ (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले घरधनीसित १ युहन्‍ना ४:८ बाट कसरी तर्क गरिन्‌? घरधनीलाई साक्षी दिन कसरी दुवै प्रकाशकले मिलेर कुराकानी गरे?

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १२)

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ३१

  • पारिवारिक उपासना: नुह—तिनी परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँडे: (१० मि.) भिडियो देखाउनुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌: यस भिडियोमा आमाबुबाले नुहको विवरण प्रयोग गरेर कसरी छोराछोरीलाई व्यावहारिक पाठहरू सिकाए? तपाईँले पारिवारिक उपासनामा प्रयोग गर्न सकिने कस्ता राम्रा कुराहरू याद गर्नुभयो?

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १९ अनु. १-५, “कोरिन्थ—दुई समुद्रबीचको सहर” र “प्रोत्साहन दिने पत्रहरू” पेटीहरू

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ३७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने