प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मे पृ. ६
  • मे २५-३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २५-३१ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मे पृ. ६

मे २५-३१ को हप्ताको तालिका

उत्पत्ति ४२-४३

  • गीत १२० र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “युसुफ आत्मसंयम देखाउँछन्‌”: (१० मि.)

    • उत्प ४२:५-७—युसुफ आफ्ना दाइहरूलाई देख्दा शान्त रहे (w१५ ५/१ पृ. १३ अनु. ५; पृ १४ अनु. १)

    • उत्प ४२:१४-१७—युसुफले आफ्ना दाइहरूको जाँच गरे (w१५ ५/१ पृ. १४ अनु. २)

    • उत्प ४२:२१, २२—युसुफका दाइहरूले पश्‍चात्ताप गरेको देखाए (it-2-E पृ. १०८ अनु. ४)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प ४२:२२, ३७—रुबेनले कस्ता सद्‌गुणहरू देखाए? (it-2-E पृ. ७९५)

    • उत्प ४३:३२—हिब्रूहरूसित बसेर खानुलाई मिश्रीहरू किन तुच्छ दृष्टिले हेर्थे? (w०४ १/१५ पृ. २९ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प ४२:१-२० (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: भाइले कसरी शास्त्रपदको प्रभावकारी परिचय दिए? भाइले किन र कसरी सिकाउँछ किताब प्रस्तुत गरे?

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १५)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. ३९ अनु. १८ (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ९४

  • “पूरै विवरण बुझ्ने प्रयास गर्नुहोस्‌”: (१५ मि.) तपाईँको बाइबल पढाइलाई अझ प्रभावकारी बनाउनुहोस्‌—एक झलक भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। श्रोताहरूलाई पूरै भिडियो हेर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २५ अनु. १-७, “पोर्सिअस फेस्तस—यहूदियाका राज्यपाल” र “साँचो उपासनाको खातिर आधुनिक समयमा गरिएको अपिल” पेटीहरू

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ७९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने