मे हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका मे २०२० नमुना कुराकानी मे ४-१० को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३६-३७ युसुफ दाइहरूको डाहको सिकार भए ख्रिष्टियन जीवन के तपाईँले तयारी गर्नुभएको छ? मे ११-१७ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ३८-३९ यहोवाले युसुफलाई कहिल्यै त्याग्नुभएन ख्रिष्टियन जीवन युसुफजस्तै हुनुहोस्—अवैध यौनसम्बन्धदेखि भाग्नुहोस् मे १८-२४ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४०-४१ यहोवा युसुफलाई छुटकारा दिनुहुन्छ मे २५-३१ को हप्ताको तालिका बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४२-४३ युसुफ आत्मसंयम देखाउँछन् ख्रिष्टियन जीवन पूरै विवरण बुझ्ने प्रयास गर्नुहोस्