प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मे p. ६
  • युसुफ आत्मसंयम देखाउँछन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युसुफ आत्मसंयम देखाउँछन्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • “के म परमेश्‍वरको स्थानमा छु र?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • ‘मैले कसरी यस्तो घोर दुष्ट काम गर्नु?’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मे p. ६
दाइहरू आपसमा कुरा गरिरहेका छन्‌ र युसुफ रुँदै छन्‌।

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति ४२-४३

युसुफ आत्मसंयम देखाउँछन्‌

४२:५-७, १४-१७, २१, २२

युसुफले एक्कासि आफ्ना दाइहरूलाई देख्दा तिनलाई कस्तो लाग्यो होला, के तपाईँ कल्पना गर्न सक्नुहुन्छ? तिनले उत्तिखेरै आफूलाई चिनाएर तिनीहरूलाई अङ्‌गालो हाल्न सक्थे अथवा बदला लिन सक्थे। तर तिनले भावनामा बहेर कदम चालेनन्‌। तपाईँ परिवारको कुनै सदस्य अथवा अरू कोहीबाट अन्याय भोग्नुपर्दा के गर्नुहुन्छ? युसुफको उदाहरणले हामीलाई आफ्नो छली हृदयको पछि लागेर आवेगमा कदम चाल्नुको सट्टा आत्मसंयम देखाउन र शान्त रहन सिकाउँछ।

तपाईँले गाह्रा परिस्थितिहरूको सामना गर्नुपर्दा कसरी युसुफको उदाहरण अनुकरण गर्न सक्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने