प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. ८
  • जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • चर्चाका लागि बाइबल विषयहरू
    चर्चाका लागि बाइबल विषयहरू
  • “तिमीहरूको छुटकारा नजिक आउँदैछ”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • “परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • अरूलाई आदर देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. ८
तस्बिरहरूको सङ्‌गालो: १. एक जवान भाइले वृद्ध दिदीको खानेकुराको झोला बोकेर मदत गर्दै छन्‌। २. एक बहिनीले पानीको कलनजिकै एउटी महिलालाई प्रचार गर्दै छिन्‌।

बाइबलमा पाइने अनमोल धन | प्रस्थान २१-२२

जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

२१:२०, २२, २३, २८, २९

यहोवा जीवनलाई अनमोल ठान्‍नुहुन्छ। हाम्रो पनि उहाँको जस्तै दृष्टिकोण छ भनेर कसरी देखाउन सक्छौँ?

  • अरूलाई मनैदेखि प्रेम र आदर गर्नुहोस्‌।—मत्ति २२:३९; १यु ३:१५

  • प्रचारकार्यमा अझ जोसिलो भएर त्यस्तो प्रेम प्रकट गर्नुहोस्‌।—१को ९:२२, २३; २प ३:९

  • सुरक्षालाई एकदमै महत्त्वपूर्ण ठान्‍नुहुन्छ भनेर देखाउनुहोस्‌।—हित २२:३

जीवनलाई आदर गर्नु र रक्‍तदोषबाट अलग रहनु कसरी सम्बन्धित छ?

एक भाइ राती अबेरसम्म गाडी चलाउँदा हाई गर्दै छन्‌।
    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने