बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २२-२३
“परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो”
इसहाकलाई अग्निभेटीको रूपमा चढाउन तयारी गर्दा अब्राहामले महसुस गरेको पीडाबारे विचार गऱ्यौँ भने यहोवाले आफ्नो छोरा येसु ख्रिष्टलाई फिरौतीस्वरूप दिँदा कत्ति पीडा महसुस गर्नुभयो भनेर कल्पना गर्न मदत पाउँछौँ। (युह ३:१६) पद २ मा यहोवाले भन्नुभएका शब्दहरूमा उहाँको कोमल भावना कसरी झल्किन्छ?
यहोवाले देखाउनुभएको प्रेमबारे विचार गर्दा तपाईँ के गर्न उत्प्रेरित हुनुहुन्छ?—१को ६:२०; १यु ४:११.