प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. ११
  • तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • नम्रता खोज्नुहोस्‌ अनि यहोवालाई खुसी बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • यहोवालाई प्रगाढ प्रेम गरेको देखाइरहनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • ‘हे पृथ्वीका दीन जन हो, यहोवाको खोजी गर’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. ११
एक जवान भाइ सभाको लागि निस्कँदै छन्‌। फरक धार्मिक आस्था भएका आफ्नो बुबाले कराउँदा तिनी शान्त रहन्छन्‌। तिनको घर धार्मिक कुराहरू र क्रिसमस रूखले सज्जिसजाउ छ।

बाइबलमा पाइने अनमोल धन

तनावपूर्ण अवस्थामा समेत नम्रता कायम राख्नुहोस्‌

तनावपूर्ण अवस्था आइपर्दा मोसाको नम्रताको जाँच भयो (गन २०:२-५; w१९.०२ पृ. १२ अनु. १९)

मोसा केही समय नम्र हुनदेखि चुके (गन २०:१०; w१९.०२ पृ. १३ अनु. २०-२१)

मोसा र हारुनले गम्भीर गल्ती गरेकोले यहोवाले तिनीहरूलाई अनुशासन दिनुभयो (गन २०:१२; w०९ १०/१ पृ. १० अनु. ५)

नम्र व्यक्‍ति सजिलै रिसाउँदैनन्‌ र तिनी घमन्डी हुँदैनन्‌। अरूले चित्त दुख्ने काम गर्दासमेत नम्र व्यक्‍तिले धीरज देखाउँछन्‌, रिस पालेर राख्दैनन्‌ वा बदला लिन खोज्दैनन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने