प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मार्च पृ. १५
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • वर्निङ एक्जाम्पल्स्‌ फर आवर डे-मा ध्यान दिन न्यानो आग्रह
    हाम्रो राज्य सेवकाई—२००२
  • पीनहासको अनुकरण गर्दै चुनौतीको सामना गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • के एक जना मानिसले फरक पार्न सक्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मार्च पृ. १५
मोआबी स्त्रीहरूले इस्राएली पुरुषहरूलाई आफूसँगै आउन बोलाउँदै छन्‌।

ख्रिष्टियन जीवन

बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌

इस्राएलीहरूले मोआबको मरुभूमिमा भोगेको कुरा ख्रिष्टियनहरूको लागि चेतावनीमूलक उदाहरण हो। (१को १०:६, ८, ११) अवैध यौनसम्बन्ध राख्ने र मूर्तिपूजा गर्ने मोआबी स्त्रीहरूसित सङ्‌गत गर्ने इस्राएलीहरूले गम्भीर पाप गरे। यसले गर्दा तिनीहरूले भयानक नतिजा भोग्नुपऱ्‍यो। (गन २५:९) हामी पनि यहोवाको उपासना नगर्ने सहकर्मीहरू, सहपाठीहरू, छिमेकीहरू, आफन्तहरू र इष्टमित्रहरूको माझमा बसिरहेका छौँ। यस्ता मानिसहरूसित नजिकको सम्बन्ध राख्दा आइपर्ने खतराहरूबारे यस बाइबल विवरणबाट हामी के सिक्न सक्छौँ?

हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू—एक झलक भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू—एक झलक’ भिडियोको एउटा दृश्‍य। जिम्रि मोआबी स्त्रीहरूबारे यामिन र अरूलाई बताउँछन्‌।

    जिम्रि र अरूले यामिनलाई कस्तो गलत कुरा बताए?

  • ‘हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू—एक झलक’ भिडियोको एउटा दृश्‍य। पिनहास यामिनलाई सम्झाउँछन्‌।

    पिनहासले यामिनलाई सही तरिकामा सोच्न कसरी मदत गरे?

  • यहोवाको सेवा नगर्ने व्यक्‍तिसित मित्रैलो व्यवहार गर्नु अनि तिनलाई आफ्नो मित्र बनाउनुबीच कस्तो भिन्‍नता छ?

  • मण्डलीमा समेत साथीहरू छान्‍ने विषयमा हामी किन होसियार हुनुपर्छ?

  • आफूले नचिनेका व्यक्‍तिहरूसित सामाजिक सञ्जालको च्याट ग्रुपमा कुराकानी गर्नदेखि किन जोगिनुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने