प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जुलाई पृ. १२
  • “तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष्‌ पाउनेछौ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष्‌ पाउनेछौ”
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा दाउदसित करार गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • अय्युब कसरी चोखो रहिरहे?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • परमेश्‍वरको प्रेरणा पाएर लेखिएको गीतमा पाइने उदाहरणहरूबाट सिक्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जुलाई पृ. १२
एउटा इस्राएली परिवार आफ्नो घरबाहिरको रूखमुनि बसेर रमाउँदै कुराकानी गर्दै छ। भेडाहरू नजिकै चरिरहेका छन्‌।

बाइबलमा पाइने अनमोल धन

“तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष्‌ पाउनेछौ”

यहोवाको कुरा सुन्‍नेहरूले प्रशस्तै आशिष्‌ पाउँछन्‌ (व्य २८:​१, ३-६; w१० १२/१ पृ. २६ अनु. १८)

यहोवाका आज्ञाकारी सेवकहरूले प्रचुर मात्रामा आशिष्‌ पाउनेछन्‌ (व्य २८:२; w०१ ९/१५ पृ. १० अनु. २)

यहोवा आफ्ना सेवकहरूले “रमाउँदै खुसीसित” उहाँको आज्ञा पालन गरेको चाहनुहुन्छ (व्य २८:​४५-४७; w१० ९/१ पृ. ११ अनु. ४)

अधिवेशन सिद्धिएपछि विभिन्‍न वर्णका दाजुभाइ दिदीबहिनीहरू सँगै बसेर खाना खाँदै हुनुहुन्छ।

यहोवाका आज्ञाकारी सेवकहरूले अहिले अनि भविष्यमा पनि उहाँले प्रतिज्ञा गर्नुभएअनुसारै प्रचुर मात्रामा आशिष्‌ पाउनेछन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने