प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर p. ८
  • व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • अय्युब कसरी चोखो रहिरहे?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • “तिमीहरूले प्रचुर मात्रामा यी सबै आशिष्‌ पाउनेछौ”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • यहोवा दाउदसित करार गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • इस्राएलमा एक जना चोर
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर p. ८
चित्रहरूको सँगालो: १. आकानले लुटेको धनमाल लुकाउँदै छन्‌। २. एक भाइ राती अबेर आफ्नो कम्प्युटरमा अनुचित कुरा हेर्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन

व्यर्थका कुराहरू हेर्नदेखि आफ्नो आँखा फर्काउनुहोस्‌

आकानले जुन कुरा आफ्नो होइन, त्यसमा आँखा गाडे (यहो ७:१, २०, २१; w१० ४/१ पृ. २३ अनु. ५)

आकानको गलत कदमले तिनको परिवार र पूरै इस्राएललाई असर गऱ्‍यो (यहो ७:४, ५, २४-२६; w९७ ८/१५ पृ. २८ अनु. २)

हामीले आफूलाई अनुशासनमा राख्नुपर्छ (१यु २:१५-१७; w१० ४/१ पृ. २३ अनु. ८)

धार्मिकताले बास गर्ने परमेश्‍वरको नयाँ संसारमा नरहने व्यर्थका कुराहरूलाई हामीले तिरस्कार गर्नुपर्छ।—२प ३:१३.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने