प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई पृ. ७
  • के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “धनु” भनिने शोकगीतबाट के सिक्न सक्छौँ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • घमन्डी भएकोले अब्सालोमले विद्रोह गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मदतको लागि यहोवामा भर पर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई पृ. ७

बाइबलमा पाइने अनमोल धन

के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?

अरौनाको खलामा वेदी बनाउनू भनेर दाउदलाई निर्देशन दिइयो (२स २४:१८)

अरौनाले खला र बलिदान चढाउनको लागि गाईवस्तु दाउदलाई राजीखुसीले दिन चाहे (२स २४:२१-२३)

दाउद सित्तैँमा पाएको कुरा बलिदान चढाउन चाहँदैनथे (२स २४:२४, २५; it-1-E पृ. १४६)

चित्रहरूको सँगालो: बलिदान चढाउन सकिने विभिन्‍न तरिका। १. भाइबहिनी सभाभवनको निर्माणकार्यमा सघाउँदै छन्‌। २. एउटी पाको दिदी अनुदान बाकसमा अनुदान खसाल्दै छिन्‌। ३. एक दम्पती ट्रली साक्षीकार्यमा भाग लिँदै छन्‌। ४. भाइबहिनी राहतकार्यमा सघाउँदै छन्‌।

यहोवाको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन हामीले आफ्नो समय, शक्‍ति र स्रोतसाधन राजीखुसीले खर्च गर्दा उहाँलाई खुसी लाग्छ। (w१२ १/१५ पृ. १८ अनु. ८) उहाँलाई अझ धेरै “प्रशंसाको बलिदान” चढाउन तपाईँ कस्ता लक्ष्यहरू राख्न सक्नुहुन्छ?—हिब्रू १३:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने