बाइबलमा पाइने अनमोल धन
यहोवा न्यायी परमेश्वर हुनुहुन्छ
गिबोनीहरूमाथि भएको अन्याय यहोवाले बिर्सनुभएन (२स २१:१, २)
साउल र तिनको घरानाले गरेको रक्तपातको क्षतिपूर्तिस्वरूप सुन र चाँदी दिन सकिँदैनथ्यो (गन ३५:३१, ३३; २स २१:३, ४)
गिबोनीहरूले क्षतिपूर्तिस्वरूप साउलका सात जना छोरालाई मारे (२स २१:५, ६; w२२.०३ पृ. १३ अनु. ४, ७)
अन्यायपूर्ण व्यवहार भोग्नुपर्दा हामी रोमी १२:१९-२१ बाट कस्तो मदत पाउन सक्छौँ?