प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. ६
  • मदतको लागि यहोवामा भर पर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मदतको लागि यहोवामा भर पर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा दाउदसित करार गर्नुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • यहोवा न्यायी परमेश्‍वर हुनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • के तपाईँ बलिदान चढाउन त्यागहरू गर्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • अम्नोनको स्वार्थले समस्या निम्त्यायो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. ६

बाइबलमा पाइने अनमोल धन

मदतको लागि यहोवामा भर पर्नुहोस्‌

हामीले मदतको लागि पुकार्दा यहोवा सुन्‍नुहुन्छ (२स २२:७)

जस्तोसुकै शत्रुभन्दा यहोवा बलवान्‌ हुनुहुन्छ (२स २२:१४-१८; cl-E पृ. १९ अनु. ११)

यहोवा वफादार हुनुभएकोले हामीलाई मदत गर्नुहुन्छ (२स २२:२६; w१३ ६/१५ पृ. १७ अनु. ३-४)

तस्बिरहरूको सँगालो: १. एउटी जवान बहिनी भुईँमा बसिरहेकी छिन्‌, तिनलाई आमाले गाली गर्दै तिनको पत्रिका च्यातिरहेकी छिन्‌। २. ती बहिनी बाइबल पढ्‌दै छिन्‌। ३. तिनी सभाभवनमा भाइबहिनीसित कुराकानी गर्दै छिन्‌।

यहोवा हामीले भोगिरहेका परीक्षाहरू हटाउन सक्नुहुन्छ। तर प्रायजसो अवस्थामा उहाँ पवित्र शक्‍ति, उहाँको वचन र सङ्‌गी भाइबहिनी चलाएर हामीलाई ती परीक्षाहरू सहन मदत गर्नुहुन्छ। (भज ५५:२२) हामी कसरी यहोवाको मदत पाउन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने