प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ४
  • बुद्धिमानीपूर्वक जीवनसाथी छान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुद्धिमानीपूर्वक जीवनसाथी छान्‍नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • युवायुवतीलाई सफल हुन मदत गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सुलेमानले मानिसहरूसामु नम्र भई मनैदेखि प्रार्थना गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ४

बाइबलमा पाइने अनमोल धन

बुद्धिमानीपूर्वक जीवनसाथी छान्‍नुहोस्‌

सुलेमानले झूटा देवीदेवताको उपासना गर्ने स्त्रीहरूसित विवाह गरेर मूर्ख कदम चाले (१रा ११:१, २; w१८.०७ पृ. १८ अनु. ७)

सुलेमानका पत्नीहरूले बिस्तारै-बिस्तारै तिनको हृदय बहकाइदिए र तिनी यहोवाप्रति वफादार भइरहन सकेनन्‌ (१रा ११:३-६; w१९.०१ पृ. १५ अनु. ६)

यहोवा सुलेमानसित क्रोधित हुनुभयो (१रा ११:९, १०; w१८.०७ पृ. १९ अनु. ९)

तस्बिरहरूको सँगालो: एउटी अविवाहित बहिनी व्यक्‍तिगत बाइबल अध्ययन गर्दै छिन्‌ र एक अविवाहित भाइबारे सोच्दै छिन्‌। १. ती भाइ सभामा टिप्पणी दिँदै छन्‌। २. तिनी सार्वजनिक साक्षीकार्यमा भाग लिँदै छन्‌। ३. तिनी सभाभवनको स्याहारसम्भार गर्ने काममा मदत गर्दै छन्‌।

परमेश्‍वरको वचनले अविवाहित ख्रिष्टियनहरूलाई “प्रभुको चेलासित मात्र” विवाह गर्न सल्लाह दिन्छ। (१को ७:३९) त्यसो भन्दैमा बप्तिस्मा गरेको जो पनि योग्य जीवनसाथी हुन्छ भन्‍ने छैन। आफैलाई सोध्नुहोस्‌: ‘यहोवाको सेवा तनमनले गर्न के तिनले मलाई मदत गर्नेछन्‌? के तिनले समयको दौडान यहोवाप्रतिको गहिरो प्रेम देखाएका छन्‌?’ तिनीसित विवाह गर्न सहमत हुनुअघि तिनलाई राम्ररी चिन्‍नुहोस्‌, हतारमा निर्णय नगर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने