प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 जुलाई p. १२
  • तिनीहरूले यहोवाको लागि त्यागहरू गरे

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूले यहोवाको लागि त्यागहरू गरे
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “म हाजिर छु। मलाई पठाउनुहोस्‌।”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • ‘सत्यको ढाँचाबाट’ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 जुलाई p. १२

बाइबलमा पाइने अनमोल धन

तिनीहरूले यहोवाको लागि त्यागहरू गरे

केही परिवार आफ्नो पैतृक-सम्पत्ति छोडेर यरुसलेममा सर्नुपर्ने भयो (नहे ११:१; w९८ १०/१५ पृ. २२ अनु. १३)

राजीखुसीले यस्तो त्याग गरेकाहरूलाई परमेश्‍वरले आशिष्‌ देऊन्‌ भनेर अरू इस्राएलीहरूले कामना गरे (नहे ११:२; w८६-E २/१५ पृ. २६)

हामीले गर्ने त्यागहरूको तुलनामा यहोवाले दिनुहुने आशिष्‌हरू कता हो कता धेरै हुन्छन्‌ (मला ३:१०; w१६.०४ पृ. ८ अनु. १५)

तस्बिरहरूको सँगालो: १. एक दम्पती सुटकेस अनि बाकसहरूमा सामान प्याक गर्दै छन्‌। २. उक्‍त दम्पती विदेशमा सेवा गर्दै छन्‌ र एउटी महिलालाई सुसमाचार सुनाउँदै छन्‌।

आफैलाई सोध्नुहोस्‌: ‘यहोवाको सेवा गर्न त्यागहरू गर्दा मैले कस्ता आशिष्‌हरू पाएको छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने