प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 डिसेम्बर p. ५
  • “म हाजिर छु। मलाई पठाउनुहोस्‌।”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “म हाजिर छु। मलाई पठाउनुहोस्‌।”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले यहोवाको लागि त्यागहरू गरे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • के तपाईं परमेश्‍वरको राज्यको लागि त्यागहरू गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • के तपाईं आवश्‍यकता बढी भएको क्षेत्रमा सेवा गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 डिसेम्बर p. ५

ख्रीष्टियन जीवन

“म हाजिर छु। मलाई पठाउनुहोस्‌।”

विलियम्स परिवारले विभिन्‍न तयारी गरे र विदेशी भूमिमा बसाइँ सरे

राजीखुसीले सेवा गर्ने यशैयाको मनोभाव अनुकरणीय छ। तिनले विश्‍वास देखाए र सबै कुरा थाह नभए पनि जान तुरुन्तै तयार भए। (यशै ६:८) के तपाईं राज्य प्रचारकको आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न केही छाँटकाँट गर्न सक्नुहुन्छ? (भज ११०:३) हो, बसाइँ सर्नुअघि आफूसित पुग्ने खर्च छ कि छैन भनेर “पहिला हिसाब” गर्नुपर्छ। (लूका १४:२७, २८) साथै प्रचारकार्यको लागि राजीखुसीले त्यागहरू गर्न तयार हुनुहोस्‌। (मत्ती ८:२०; मर्कू १०:२८-३०) आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न बसाइँ सर्छन्‌ भन्‍ने भिडियोमा देखाइएजस्तै हामीले पाउने आशिष्‌हरूको तुलनामा हामीले गर्ने त्यागहरू त केही पनि होइन।

भिडियो हेरेपछि यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • इक्वेडरमा सेवा गर्नको लागि विलियम्स परिवारका सदस्यहरूले व्यक्‍तिगत तवरमा के-कस्ता त्याग गरे?

  • कहाँ सेवा गर्ने भन्‍ने छनौट गर्न तिनीहरूले कुन कुराहरूमा ध्यान दिए?

  • तिनीहरूले कस्ता आशिष्‌हरू पाए?

  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नेबारे थप जानकारी कहाँ पाउन सकिन्छ?

अर्को पटकको पारिवारिक उपासनामा यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परिवारको रूपमा हामी कसरी आफ्नो प्रचारकार्य विस्तार गर्न सक्छौं? (km-E ८/११ पृ. ४-६)

  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्न नसके पनि स्थानीय मण्डलीलाई कुन-कुन तरिकामा मदत गर्न सक्छौं? (w१६.०३ पृ. २३-२५)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने