प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb23 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर ११-१७

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ११-१७
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
mwb23 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर ११-१७

एस्तर ३-५

  • गीत ८५ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो क्षमताको पूरापूर सदुपयोग गर्न अरूलाई मदत गर्नुहोस्‌”: (१० मि.)

  • बहुमूल्य रत्न: (१० मि.)

    • एस्त ४:​१२-१६—हामी कसरी एस्तर र मोर्दकैजस्तै धार्मिक स्वतन्त्रताको निम्ति लड्‌छौँ? (kr पृ. १६० अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि.) एस्त ३:​१-१२ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पुनःभेट भिडियो: (५ मि.) पुनःभेट: राज्य—मत्ति १४:​१९, २० भिडियो देखाउनुहोस्‌। हरेक पटक भिडियोमा पज गर्ने सङ्‌केत देखा पर्दा भिडियो रोक्नुहोस्‌ र श्रोतालाई त्यहाँ देखाइएका प्रश्‍नहरू सोध्नुहोस्‌।

  • पुनःभेट: (३ मि.) नमुना कुराकानीमा दिइएको विषयअनुसार कुरा थाल्नुहोस्‌। बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌ अनि बाइबल अध्ययन सम्पर्क कार्ड दिनुहोस्‌। (th बुँदा १६)

  • बाइबल अध्ययन: (५ मि.) lff पाठ १२ परिचय र बुँदा १-३ (th बुँदा १५)

ख्रिष्टियन जीवन

  • गीत ६५

  • यहोवाको साथी बनौँ—साहसी एस्तर: (५ मि.) भिडियो देखाउनुहोस्‌। मिल्छ भने केही केटाकेटीलाई पहिल्यै छान्‍नुहोस्‌ अनि यो प्रश्‍न सोध्नुहोस्‌: तिमी कसरी एस्तरजस्तै साहसी हुन सक्छौ?

  • स्थानीय आवश्‍यकता: (१० मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lff पाठ ५७

  • समापन टिप्पणी (३ मि.)

  • गीत १२५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने