प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. ४
  • जनवरी १३-१९

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी १३-१९
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. ४

जनवरी १३-१९

भजन १३५–१३७

गीत २ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

मोसाले आफ्नो हात पसारे पछि लाल समुद्र दुई भाग हुन्छ। यो देखेर इस्राएलीहरू र गैर-इस्राएलीहरू आश्‍चर्यचकित हुन्छन्‌।

१. “हाम्रा प्रभु अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ”

(१० मि.)

यहोवाले सारा सृष्टिमाथि आफ्नो अधिकार छ भनेर देखाउनुभएको छ (भज १३५:५, ६; it-2-E पृ. ६६१ अनु. ४-५)

उहाँ आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ (प्रस्थ १४:२९-३१; भज १३५:१४)

हामी निराश हुँदा उहाँ हाम्रो साथमा हुनुहुन्छ (भज १३६:२३; w२१.११ पृ. ६ अनु. १६)

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १३५:१, ५—यहोवाले मानव सरकारमाथि आफ्नो अधिकार छ भनेर विगतमा कसरी देखाउनुभयो? (w२२.१० पृ. १५ अनु. १२)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १३५:१-२१ (th बुँदा ११)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) अनौपचारिक साक्षीकार्य। चासो देखाउने व्यक्‍तिसित सम्पर्क जानकारी आदानप्रदान गर्नुहोस्‌। (lmd पाठ २ बुँदा ४)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. आफ्नो विश्‍वासबारे व्याख्या गर्नुहोस्‌

(५ मि.) प्रदर्शन। ijwfq लेख ७—विषय: के यहोवाका साक्षीहरू ख्रिष्टियन हुन्‌? (th बुँदा १२)

ख्रिष्टियन जीवन

गीत १०

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २१ अनु. १-७, पृ. १६६ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत ९० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने