प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb25 जनवरी पृ. ५-१६
  • जनवरी २०-२६

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २०-२६
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२५
mwb25 जनवरी पृ. ५-१६

जनवरी २०-२६

भजन १३८-१३९

गीत ९३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. डरलाई आफूमाथि हाबी हुन नदिनुहोस्‌

(१० मि.)

हामी सारा हृदयले यहोवाको प्रशंसा गर्न चाहन्छौँ (भज १३८:१)

सभामा भाग लिन डर लाग्दा मदतको लागि यहोवामा भर पर्नुहोस्‌ (भज १३८:३)

कुनै-कुनै अवस्थामा डराउनु राम्रो हुन सक्छ (भज १३८:६; w१९.०१ पृ. १० अनु. १०)

एक बहिनी सभामा टिप्पणी दिन हात उठाउँदै छिन्‌।

सुझाव: टिप्पणी छोटो बनाउँदा हामीलाई डर कम गर्न मदत पुग्नेछ।—w२३.०४ पृ. २१ अनु. ७

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज १३९:२१, २२—के ख्रिष्टियनहरूले सबैलाई क्षमा दिनुपर्छ? (w९७ १२/१ पृ. १९ अनु. १५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) भज १३९:१-१८ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। (lmd पाठ २ बुँदा ३)

५. चेला बनाउनुहोस्‌

(४ मि.) सार्वजनिक साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌ अनि त्यो कसरी गरिन्छ, देखाउनुहोस्‌। (lmd पाठ १० बुँदा ३)

६. भाषण

(५ मि.) yp लेख १५—विषय: मलाई किन असाध्यै लाज लाग्छ? (th बुँदा १६)

ख्रिष्टियन जीवन

गीत ५९

७. लजालु स्वभावको बाबजुद तपाईँ साक्षीकार्यमा रमाउन सक्नुहुन्छ

(१५ मि.) छलफल।

के तपाईँलाई आफू लजालु स्वभावको छु जस्तो लाग्छ? के तपाईँ अरूको ध्यान आफूतर्फ नखिचिओस्‌ भन्‍ने चाहनुहुन्छ? के तपाईँलाई अरूसित कुराकानी गर्नेबारे सोच्दा मात्र पनि डर लाग्छ? कहिलेकाहीँ हामी लाजले गर्दा आफूलाई मनपर्ने काम गर्नदेखि समेत पछि हट्‌छौँ। तैपनि लजालु स्वभावसित सङ्‌घर्ष गरिरहेका थुप्रैले साक्षीकार्यमा भाग लिन र रमाउन सकेका छन्‌। हामी तिनीहरूको उदाहरणबाट के सिक्न सक्छौँ?

लजालु स्वभावको बाबजुद मैले यहोवालाई तनमनको सेवा चढाएँ भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • ली बहिनीले “तनमनले यहोवाको सेवा गर्नु” भनेर आफ्नी हजुरआमाले दिएको सल्लाह लागू गर्दा कसरी लाभ उठाइन्‌?

बाइबलमा मोसा, यर्मिया र तिमोथिले लजालु स्वभावसित सङ्‌घर्ष गर्नुपरेको कुरा बताइएको छ। (प्रस्थ ३:११; ४:१०; यर्मि १:६-८; १ति ४:१२) तैपनि तिनीहरूले यहोवाको सेवामा ठूलठूला काम गर्न सके किनभने यहोवा तिनीहरूसित हुनुहुन्थ्यो। (प्रस्थ ४:१२; यर्मि २०:११; २ति १:६-८)

चित्रहरूको सँगालो: १. मोसाले दस आज्ञा लेखिएको २ वटा पाटी बोकिरहेका छन्‌। २. यर्मिया प्रार्थना गर्दै छन्‌। ३. तिमोथि मुठाबाट पढ्‌दै छन्‌।

यसैया ४३:१, २ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌:

  • यहोवाले आफ्ना उपासकहरूसित कस्तो प्रतिज्ञा गर्नुभएको छ?

यहोवा लजालु स्वभाव भएकाहरूलाई साक्षीकार्यमा रमाउन कसरी मदत गर्नुहुन्छ?

तपाईँको बप्तिस्माले तपाईँलाई कसरी अझ आनन्दित बनाउँछ?—सानो अंश भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • बहिनी ज्याक्सनले साक्षीकार्यमा यहोवाको शक्‍ति र मदत कसरी महसुस गर्न सकिन्‌?

  • साक्षीकार्यले लजालु स्वभाव भएकाहरूलाई कसरी मदत गर्छ?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. २१ अनु. ८-१३, पृ. १६९ मा भएको पेटी

समापन टिप्पणी (३ मि.) | गीत १५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने