फेब्रुअरी २-८
यसैया ३०–३२
गीत ८ र प्रार्थना | परिचय (१ मि.)
१. यहोवाको पखेटामुनि शरण लिनुहोस्
(१० मि.)
चराले आफ्नो बचेरालाई सिकारीहरूबाट जोगाएजस्तै यहोवा आफ्ना जनहरूलाई जोगाउनुहुन्छ (यसै ३१:५; w०१ ११/१५ पृ. १७ अनु. ७)
यहोवाले तपाईँलाई मदत गर्न चलाउनुहुने माध्यमसँग नजिक भइरहनुहोस् (यसै ३२:१, २; w२४.०१ पृ. २४ अनु. १३)
यहोवाले दिनुभएको आशामा मनन गरेर बल पाउनुहोस् (यसै ३२:१६-१८; w२३.१० पृ. १७ अनु. १९)
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ३०:१८—यहोवा किन हामीले पर्खेको चाहनुहुन्छ? (w२४.०२ पृ. २६ अनु. ३-४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ३१:१-९ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। तिनले हालै घटेको कुनै घटनाबारे चिन्ता व्यक्त गर्छन्। (lmd पाठ २ बुँदा ५)
५. कुराकानी थाल्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ ५ बुँदा ५)
६. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ७ बुँदा ३)
गीत १५७
७. “साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ”—सानो अंश
(१५ मि.) छलफल।
भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
साँचो धार्मिकताबारे तपाईँले यस भिडियोबाट के सिक्नुभयो?—यसै ३२:१७.
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ५८-५९