प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb26 जनवरी पृ. ११
  • फेब्रुअरी ९-१५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ९-१५
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२६
mwb26 जनवरी पृ. ११

फेब्रुअरी ९-१५

यसैया ३३–३५

गीत ३ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ”

(१० मि.)

समस्या आइपर्दा स्थिर रहन यहोवासित मदत माग्नुहोस्‌ (यसै ३३:६क; w२४.०१ पृ. २२ अनु. ७-८)

सही निर्णयहरू गर्न यहोवासित बुद्धि र ज्ञान माग्नुहोस्‌ (यसै ३३:६ख; w२१.०२ पृ. २९ अनु. १०-११)

यहोवामा भर पर्नुभयो भने तपाईँले यसैया ३३:२४ मा गरिएको भविष्यवाणी पूरा भएको अनुभव गर्न सक्नुहुनेछ (ip-1 पृ. ३५२-३५५ अनु. २१-२२)

एक बहिनी आफ्नो ट्याबलेटबाट पढेको कुरा मनन गर्दै छिन्‌। गोलो घेराभित्र जहाजलाई स्थिर पारेको चित्र देखाइएको छ।

अनुसन्धान सामग्रीहरू प्रयोग गरेर आफूलाई स्थिर बनाउनुहोस्‌

२. बहुमूल्य रत्न

(१० मि.)

  • यसै ३५:८—आज “पवित्र मार्ग”-ले केलाई सङ्‌केत गर्छ? (w२३.०५ पृ. १५ अनु. ८)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) यसै ३५:१-१० (th बुँदा १२)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) सार्वजनिक साक्षीकार्य। सभाको निम्तो दिनुहोस्‌। (lmd पाठ ३ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) घरघरको साक्षीकार्य। शिक्षण सामग्रीबाट कुनै एउटा भिडियो प्रयोग गर्नुहोस्‌। (lmd पाठ ९ बुँदा ५)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा १५—विषय: बाइबलले प्रार्थना गर्ने तरिका सिकाउँछ। (th बुँदा १४)

ख्रिष्टियन जीवन

गीत ४१

७. स्थानीय आवश्‍यकता

(१५ मि.)

८. मण्डली बाइबल अध्ययन

(३० मि.) lfb पाठ ६०-६१

समापन टिप्पणी (३ मि.) | गीत २३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने