मार्च २-८
यसैया ४१–४२
गीत ८ र प्रार्थना | परिचय (१ मि.)
१. “नडराऊ”
(१० मि.)
यहोवाले ‘पूर्वमा एक जना व्यक्तिलाई’ खडा गर्नुहुने थियो, जसले गर्दा मानिसहरू थरथर काँप्ने थिए (यसै ४१:२, ५; w२५.०५ पृ. १२ अनु. १३)
यहोवाका सेवकहरू डराउनुपर्ने थिएन (यसै ४१:१०; w२५.०५ पृ. १२-१३ अनु. १३-१६)
यहोवाले तिनीहरूलाई मदत गर्नुहुने थियो (यसै ४१:१३)
मननका लागि: यसैया अध्याय ४१ मा गरिएको भविष्यवाणीबाट आज हामी कस्तो लाभ उठाउन सक्छौँ?—w१६.०७ पृ. १८ अनु. ४-५
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ४१:८—यहोवाले अब्राहाम उहाँको मित्र भएको कुरा कसरी देखाउनुभयो? (w०१ १०/१ पृ. २० अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ४२:१-१३ (th बुँदा ११)
४. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। घरधनीले स्मरणार्थको निम्तो स्विकार्छन् र त्यसबारे चासो देखाउँछन्। (lmd पाठ ६ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(४ मि.) अनौपचारिक साक्षीकार्य। आफन्तलाई स्मरणार्थको निम्तो दिनुहोस् र तिनको नजिकै स्मरणार्थ हुने ठाउँ पत्ता लगाउन jw.org प्रयोग गर्नुहोस्। (lmd पाठ ३ बुँदा ५)
६. आफ्नो विश्वासबारे व्याख्या गर्नुहोस्
(५ मि.) भाषण। ijwbq लेख ६०—विषय: मृत्युको डर—तपाईँ कसरी यसलाई जित्न सक्नुहुन्छ? (th बुँदा १)
गीत १९
७. मार्च ७ शनिबारदेखि स्मरणार्थ अभियान सुरु
(५ मि.) सेवा निरीक्षकद्वारा भाषण। अभियान, विशेष भाषण र स्मरणार्थको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्। मार्च र अप्रिलमा साक्षीकार्यमा अझ धेरै भाग लिन सबैलाई प्रोत्साहन दिनुहोस्। प्रकाशकहरूले १५ घण्टाको सहायक अग्रगामी गर्ने छनौट गर्न सक्छन्।
८. मार्च महिनाको लागि सङ्गठनको उपलब्धि
(१० मि.) छलफल।
भिडियो देखाउनुहोस्। त्यसपछि भिडियोमा देखाइएका प्रश्नहरू सोध्नुहोस्।
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ६६-६७