मार्च ९-१५
यसैया ४३–४४
गीत ६३ र प्रार्थना | परिचय (१ मि.)
१. दुई सय वर्षअघि गरिएको एउटा भविष्यवाणीको पूर्ति
(१० मि.)
बेबिलोनका नदीहरू ‘सुकाइने थिए’ (यसै ४४:२७; wp२०.१ पृ. ८ अनु. २-३)
कोरेस नाम गरेका राजाले यहोवाको ‘गोठालोको’ रूपमा काम गर्ने थिए (यसै ४४:२८क; dp पृ. १४९-१५२ पेटी अनु. ४)
कोरेसले परमेश्वरका जनहरूलाई तिनीहरूको सहर अनि मन्दिर पुनर्निर्माण गर्न यरुसलेम फिर्ता पठाउने थिए (एज्रा १:१-३; यसै ४४:२८ख; w२२.०३ पृ. १४ अनु. १; lfb पाठ ६३ अनु. ५)
अनुसन्धानका लागि: यसैया ४५:१-४ मा गरिएको भविष्यवाणी कोरेसले कसरी पूरा गरे?
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ४४:२८—यहोवाले कोरेसलाई तिनको स्वतन्त्र इच्छा प्रयोग गर्न दिनुभयो भनेर हामी कसरी थाह पाउन सक्छौँ? (w२४.०२ पृ. ३० अनु. ८)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ४४:९-२० (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(१ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थको निम्तोपर्ची दिनुहोस्। (lmd पाठ ४ बुँदा ३)
५. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। आफूले चिनेको व्यक्तिलाई स्मरणार्थको निम्तो दिनुहोस्। (lmd पाठ ३ बुँदा ४)
६. कुराकानी थाल्नुहोस्
(३ मि.) अनौपचारिक साक्षीकार्य। स्मरणार्थमा उपस्थित हुन हाकिमसित छुट्टी माग्नुहोस्। (lmd पाठ ६ बुँदा ३)
७. फेरि भेट्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। अघिल्लो भेटमा स्मरणार्थको निम्तोपर्ची स्विकारेका व्यक्तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ७ बुँदा ४)
गीत ६९
८. स्थानीय आवश्यकता
(१५ मि.)
९. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb भाग ११ को परिचय र पाठ ६८-६९