अप्रिल १३-१९
यसैया ५२–५३
गीत १८ र प्रार्थना | परिचय (१ मि.)
येसु यातनाको खम्बा बोकेर आफूलाई मृत्युदण्ड दिइने ठाउँतिर जाँदै हुनुहुन्छ
१. येसुले अपार प्रेम देखाउनुभयो!
(१० मि.)
येसुलाई घृणा गरिने थियो (यसै ५३:३; मत्ति २६:६७, ६८; w१० ११/१ पृ. १५ अनु. २)
येसुले आफूमाथि आइपर्ने दुःख राजीखुसीले सहनुहुने थियो (यसै ५३:७; w१९.०२ पृ. ११ अनु. १५)
दुःख भोग्नुपरे तापनि यहोवाको इच्छाअनुसार चल्न र हामीलाई पापबाट छुटकारा दिन येसुलाई प्रेमले उत्प्रेरित गऱ्यो (यसै ५३:१०-१२; युह १४:३१; १५:१३)
२. बहुमूल्य रत्न
(१० मि.)
यसै ५२:११—हामी कसरी यहोवालाई शुद्ध उपासना चढाउन सक्छौँ? (lvs पृ. १०६-१०७ अनु. ९, १०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
३. बाइबल पढाइ
(४ मि.) यसै ५३:३-१२ (th बुँदा १०)
४. कुराकानी थाल्नुहोस्
(४ मि.) घरघरको साक्षीकार्य। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ४ बुँदा ४)
५. कुराकानी थाल्नुहोस्
(३ मि.) घरघरको साक्षीकार्य। प्रेम गर्नुहोस् पुस्तिकाको अतिरिक्त लेख क-मा भएको कुनै एउटा बाइबल सत्य बताउनुहोस्। (lmd पाठ ३ बुँदा ३)
६. फेरि भट्नुहोस्
(५ मि.) घरघरको साक्षीकार्य। स्मरणार्थ उत्सवमा उपस्थित भएका व्यक्तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्। (lmd पाठ ८ बुँदा ३)
गीत २०
७. यहोवाको साथी बनौँ—यहोवाको ठूलो प्रेम
(१५ मि.) छलफल।
भिडियो देखाउनुहोस्। त्यसपछि श्रोतालाई सोध्नुहोस्:
येसुको बलिदान किन हाम्रो लागि उपहार हो?
हामी उहाँप्रति कृतज्ञ भएको कसरी देखाउन सक्छौँ?
८. मण्डली बाइबल अध्ययन
(३० मि.) lfb पाठ ७६-७७
समापन टिप्पणी (३ मि.) | र प्रार्थना
[आवरण चित्र]